मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा(भिडियोसहित)

काठमाडौँ, २२ मंसिर ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।प्रतिनिधि सभा निवाृचनका लागि मोरङ—३ बाट सर्वसम्मत सिफारिस हुनुभएका शर्माले सोही कार्यक्रमस्थलमा यस्तो बताउनुभएको हो । उहाँले २०८२ सालमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुहुँदै काँग्रेसले मोरङ—३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा…