एमालेमा पुरानै विधान व्यूँताउने तयारी, दिउँसो सचिवालय बैठक

काठमाडौं, २६  मंसिर ।  एमालेभित्र पदाधिकारीमा रस्साकस्सी पेचिलो बनेपछि विधान संशोधनको तयारी गरिएको छ । सोही एजेन्डासहितलाई लिएर आज च्यासलमा १ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।आजको बैठकमा पदाधिकारीसहित र २५१ सदस्यीय केन्द्रीय कमिटीबाट संख्या बढाउने र मनोनीत प्रतिनिधि टुंग्याउने एजेण्डासहित महत्वपूर्ण छलफल हुने एमाले नेता महेश बस्नेतले बताउनुभयो । गत भदौ अन्तिम सातामात्रै…