काठमाडौँ, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बुधबार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले गोलेलाई एमालेमा प्रवेश गराउनुभएको हो । एमाले प्रवेश गरेपछि गोलेले एमाले लामो इतिहास बोकेको पार्टी रहेको र विद्यार्थीकालदेखि नै यही पार्टीसँग आबद्ध रहेको भन्दै पुनः एमालेमा फर्किएको…