राजदूत फिर्ता गर्ने निर्णयमा सरकारलाई सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं, ९ कार्तिक । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्ने सरकारी निर्णयको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई सुशिला कार्की नेतृत्वको सरकारले २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो। उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो। न्यायाधीश विनोद शर्माको इजलासले प्रारम्भिक…