काठमाडौँ , ६ फागुन । ललितपुर क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल र स्थानीय मतदाताबीच चर्काचर्की भएको छ। भोट माग्न पुग्नुभएका खरेल र मतदाताबीचको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा उहाँ आक्रोशित मुद्रामा देखिनुभएको छ। स्थानीयका अनुसार विवादको सुरुवात एक मतदाताले रास्वपालाई ‘विदेशी…