एमालेले प्रतिनिधिसभा सभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने, बर्तौला र बराललाई जिम्मा

काठमडौं, २ मंसिर । एमाले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने भएको छ । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलको तर्फबाटै सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय पार्टीले गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै एमालेको मंगलबारको बैठकले रिट लिएर जाने औपचारिक निर्णय गरेको हो । यससम्बन्धि सम्पूर्ण काम गर्नका लागि…