एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडौँ, २८ मंसिर  । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो। काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकपश्चात बन्दसत्र सुरु हुनेछ। सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने…