काठमाडौं, ५ पुस । चिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गर्नुभएको छ । महासचिवमा दोस्रो पटक निर्वाचित भएपछि उहाँले यस्तो दाबी गर्नुभएको छ। उहाँले सही नेतृत्व चयन भएको विषयलाई दश बुँदामा व्याख्या गर्नुभएको छ । यस्तो छ उहाँको दावी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक…