‘देशका चर्चित भनिएका मान्छे नशामा भेटिन्छन्’– अध्यक्ष ओली

काठमाडौं,  १०  पुस   ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गर्नुभएको छ । हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो । उहाँले देशका केही चर्चित भनिएका मान्छेहरू भने नशामा भेटिने टिप्पणी गर्नुभयो । ‘यसपटक महाधिवेशनमा…