काठमाडौं, १३ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सहमतिप्रति तीव्र आलोचना गर्नुभएको छ। उहाँले उक्त सहमति सत्ताकै लागि गरिएको र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य बोकेको दाबी गर्नुभएको छ। आज बिहान फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले “कुर्सीका लागि देश लिलाम गर्ने प्रयास” भएको टिप्पणी गर्नुभयो। विदेशी प्रभाव…