भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन होइन, भेला मात्र हो– एनपी साउद

काठमाडौं, २९ पुस।  नेपाली कांग्रेसका नेता एनपी साउदले भृकुटीमण्डपमा विशेष महाधिवेशन नभएर भेला मात्र भएको बताउनुभएको छ ।पार्टी कार्यालय सानेपाबाट मंगलबार साँझ बाहिरिने क्रममा साउदले पार्टीको महाधिवेशन नियमित कार्यतालिकामै हुने बताउनुभयो ।विशेष महाधिवेशन पक्षका नेताहरू पार्टी नफुट्ने गरी फर्किने उहाँको विश्वास छ । त्यो विशेष महाधिवेशन होइन, भेला हो । त्यहाँ जानुभएका साथीहरू पार्टी नफुट्ने…