संवैधानिक इजलासको रिट खारेज,५२ जनाको जोगियो पद

काठमाडौं, १९ असार । संवैधानिक इजलासको बहुमतले रिट खारेज भएको छ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हो । संविधानका दृष्टिले ठीक कि बेठीक भन्नेबारे सर्वोच्च अदालतले हिजो निर्णय सुनाउने गरी तोकिएको पेसीको संवैधानिक इजलासले सुनुवाइ गर्दै रिट खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत,…