अनेरास्ववियु गुल्मीको अध्यक्षमा प्रदिप भण्डारी

काठमाडौं, ११ असार ।अनेरास्ववियु गुल्मीको अध्यक्षमा प्रदिप भण्डारी चयन हुनुभएको छ । हिजो सदरमुकाम तम्घासमा अवस्थित नेकपा (एमाले)को पार्टी कार्यालय मदन-आश्रित भवनमा बसेको अनेरास्ववियु गुल्मी जिल्ला कमिटीको विस्तारीत बैठकले भण्डारीलाई अध्यक्ष चयन गरेको हो । उक्त बैठकमा जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछा, सचिव धर्म विश्वकर्मा लगायतका नेताहरूको उपस्थित रहेको थियो । गत ८ महिना पहिले…