राष्ट्रिय सभा निर्वाचन: भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने

काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचन भोलि हुने भएको छ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई आइतबार बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा…