माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र)को विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेगरी तय भएको हो । नेकपा (एकीकृत समाजवादी)सहित ९ दलबीच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत…