समृद्ध मुलुक निर्माणका लागि शिक्षा क्षेत्रमा सुधारको खाँचो अब पनि नसुध्रिए कहिले सुध्रिन्छ मुलुक ? –

विष्णुप्रसाद भण्डारी अछाम कुनै पनि मुलुकको समृद्धि, विकास र सभ्यताको वास्तविक आधार शिक्षा हो। सडक, पुल, भवन, प्रविधि र भौतिक पूर्वाधारले मुलुकको स्वरूप बदल्न सक्छन्, तर त्यसलाई सही दिशामा अघि बढाउने जनशक्ति उत्पादन गर्ने काम शिक्षाले गर्छ। त्यसैले शिक्षामा गरिएको लगानी तत्काल देखिने परिणामका लागि मात्र होइन, पुस्तौँसम्म प्रभाव पार्ने लगानी हो। नेपालले शिक्षा क्षेत्रमा…