काठमाडौँ । निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा रहेको छ । वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जल सतह बढेको हो । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । हाल…