आउँदो बिहिवार हुने चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा

काठमाडौ, १४ फागुन ।  आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र सहित चुनाव गराउन चाहिने सबै सामग्री पुर्‍याइएको छ । कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा तयारीबारे जानकारी दिँदै सचिव राउतले चुनावलाई…