काठमाडौं, १ असोज । धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्।बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका(२ बाह्रकिल्लामा भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश(०१(००१ ख ०३३५ नं।को बस र बिपरीत दिशा काठमाण्डौबाट नुवाकोट तर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६०नं.को टिपर आपसमा ठोक्किएको थियो।दुर्घटनामा परी बसका चालकसहित ५ जना घाइते भएको…