काठमाडौं, २ माघ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो । रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताउनुभएको छ । आफूले सो निर्णयको तत्काल कार्यान्वयन नगर्नु…