मकवानपुर, १४ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आज सम्पन्न चुनावमा मुख्यमन्त्रीसमेत रहनुभएका बहादुरसिंह लामालाई ८ मतको अन्तरले पछि पार्दै बानियाँ विजयी हुनुभएको हो । मतगणना अनुसार बानियाँले २२ मत प्राप्त गर्दा लामा १४ मतमा सीमित रहनुभएको । यस्तै एक मत बदर भएको छ। कुल ३७…