काठमाडौँ, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ । मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो । शीतल निवास स्रोतले भन्यो, ‘बालुवाटारबाट ५ जनाको नाम आयो । सोहीअनुसार नियुक्त भएपनि एकाएक बालुवाटारबाट…