सुमना श्रेष्ठ मन्त्री नबन्ने, सरकारलाई बाहिरबाट सहयोग गर्ने घोषणा

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले अन्तरिम मन्त्रिमण्डलमा आफू सामेल नहुने घोषणा गरेकी छन् । उनले नयाँ सरकारलाई पूर्ण समर्थन रहने भए पनि मन्त्री पद ग्रहण गर्ने इच्छा नरहेको प्रष्ट पारेकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनिन्– “म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई…