विराटनगर। मोरङ प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका-८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ। गत असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड…