हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात

काठमाडौं, १० माघ । हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो । लामो समय हिमपात नहुदाँ हुम्ली कृषकहरू चिन्तित बनेका थिए । कात्तिक महिना लगाएको जेठासी बाली सुक्दै गएपछि यहाँ कृषकहरू चिन्तित बनेका थिए । माघ…