सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँः कांग्रेस सभापति थापा

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो। सभापति थापाले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो । काठमाडौं–४ मा…