काठमाडौं, १२ माघ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिनुभएको छ। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिनुभएको…