रसुवा बाढीः मृत्यु हुनेको संख्या ११ पुग्यो, खोजी कार्यजारी

काठमाडौं, २७ असार ।  रसुवाको भोटेकोशी नदी तिब्बततर्फ ल्हेन्दे खोला भनिनेमा आएको बाढीमा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ । एक जनाको चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा र अर्का व्यक्तिको नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा शव फेला परेको हो ।यससँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको…