आउँदो चुनावको मुख्य सुरक्षा चुनौती आँकलनसहित सतर्कता बढाइयो

काठमााडौं, १३ माघ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाइएको छ । आउँदो चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, नवयुवा र राजनीतिक दलबिच हुन सक्ने विवाद र खुला सिमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आँकलन गरी त्यसैअनुसार तयारी गरिएको हो…