रौतहट, १ भदौ । रौतहटमा मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयर र दुई जना प्रहरीसहित पाँच जना घाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप भएको हो । झडपमा परी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह घाइते हुनुभएको छ । झडपमा मेयर…