अमेरिकाले आफ्ना नागरिकलाई दिने सहुलियत नलिन नेपालीलाई दूतावासको आग्रह

काठमाडौं, १६ माघ । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानून र विधिसम्मत गतिविधि गर्न त्यहाँ रहेको नेपाली राजदूतावासले आग्रह गरेको छ । हिजो सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट आदि कामका सिलसिलामा अमेरिकामा रहँदा अवैधानिक तारिकाले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी…