रास्वपासँग मिलेर जान गाह्रो भयो–कुलमान घिसिङ

काठमाडौं, पुस  २५  ।  उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर जान गाह्रो भएको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग तीन घण्टा छलफल गर्नुभएको थियो। त्यसपछि दिउँसो उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेतासँग बौद्धमा दुई घण्टा छलफल गर्नुभएको…