भोलिदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं, ३१ भदौ । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको…