नारायणघाट-मुग्लिन सडक १२ घन्टादेखि अवरूद्ध, यात्रुहरू रातभर सडकमा बस्न बाध्य

काठमाडौं, ४ असोज ।  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ।शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो। उहाका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको थियो। निरन्तर पहिरो खसिरहेकाले रातको…