सिंहदरबार आगजनीका आरोपी महेन्द्र गौतमविरूद्ध मुद्दा चलाइने

काठमाडौं, १७ फागुन। सिंहदरबार आगजनीको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय उच्च सरकारी वकिल कार्यालय पाटनले बदर गरेको छ । उच्च सरकारी वकिलको कार्यालयले गौतममाथि अनुसन्धान गरी हदम्यादभित्रै मुद्दा दायर गर्न भनेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ को जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार आगजनी…