पछिल्लो १० महिनामा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ७४ पुग्यो

काठमाडौं, २६ असोज ।  गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ७४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा…