काठमाडौं, १९ माघ । पछिल्लो दुई सातादेखि बजारमा देखिएको एलपी ग्यासको अभाव अझै समाधान हुन सकेको छैन। विशेषतः नेपाल ग्यासको आपूर्ति अत्यन्त न्यून हुँदा उपभोक्ता गम्भीर समस्यामा परेका छन्। काठमाडौँ उपत्यकामा नेपाल ग्यासको बजार हिस्सा उल्लेख्य रहेकाले यसको अभावले दैनिक जीवनमा प्रत्यक्ष असर परेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। भारतबाट समयमै ग्यास ढुवानी हुन नसक्दा बजारमा…