माइतीघरबाट पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पुष्टि

काठमाडौँ, २४  असोज । बिहीबार काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको स्वास्थ्य रिपोर्ट आएको छ । प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन…