अपवित्र पार्टी एकता रोकौँ : सुदन किराती

काठमाडौं :नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता नगर्न आग्रह गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा लागेको सन्दर्भ उल्लेख गर्दै अपवित्र एकता नगर्न नेतृत्वलाई सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व परित्याग गर्न आग्रह गर्दै पार्टी रूपान्तरणका लागि पाँचवटा…