कुलिङ पिरियड चलखेल घृणित छ, सभापति र सचिवले राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं, १८ असार । कुलिङ पिरियडमा भएको चलखेलबारे नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद पदम गिरीले नैतिकताको हिसाबले समिति सभापति र समिति सचिवले नेतृत्व लिइरहन निमिल्ने बताउनुभएको हो…