काठमाडौँ, १८ फागुन । इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल, बङ्गलादेश र पाकिस्तानका १, १ जना जनाको ज्यान गएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ…