छाउगोठमा मृत्यु भएको घटनाप्रति (एमाले) का सांसद तारा लामा तामाङबाट दुःख व्यक्त

काठमाडौं, २९ असार । नेकपा (एमाले) का सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको विशेष समयमामा आज सांसद तारा लामा तामाङले आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले अझैपनि पश्चिम नेपालमा छाउपडि…