४१ जिल्लामा बाढीको मध्यम जोखिम,सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असार ।  आज काठमाण्डौ उपत्यकासहित ४१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूवानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश प्रदेशका केही जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै बाढीको जोखिम भएका जिल्ला आसपास भई बहने खोला तथा…