देउवाको घरबाट बुद्धको मूर्ति चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, २९ असोज ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्धको मूर्ति चोरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेको बताएको हो । काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको कोठाबाट प्रहरीले बुद्धको मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ। उनले…