प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ अभियान शुभारम्भ

काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको आज शुभारम्भ गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘फिफा’ को सहयोगमा एक हजार वटाभन्दा धेरै विद्यालयलाई निःशुल्क रूपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले देशको…