काठमाडौं, १६ साउन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा सालको रुख ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ। झरीका कारण ओत लाग्न बसेका पाँच बालबालिका माथि रुख खसेर ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको मृत्यु भएको छ। घाइते १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोलनलाई हेटौडातर्फ रिफर गरिएको छ भने ७ वर्षीय…