सरकार शासक नभई जनताको सेवक हो: प्रधानमन्त्री

काठमाडौं, १८ साउन।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार शासक नभई व्यवस्थापक र जनताको सेवक भएको बताउनुभएको छ । देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताउनुभएको छ । आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भनेका कुनै सबै सत्य भएको…