काठमाडौ, ३० असोज । जेनजीहरूले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेनजी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि जेनजीको समिति बनाउने सहमति भएको एक सहभागीले जानकारी दिए। जेनजी वार्ता समिति बनाउने र आन्दोलनको म्यान्डेटअनुसार सरकारसँग सम्झौता गर्ने सहमति भएको तथा वार्ता समिति र वार्ताका लागि समन्वयको जिम्मा…