संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ दशैँअघि नै गर्ने

काठमाडौं,२० असोज । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गते सुनुवाइ गर्ने कार्यतालिका तय गरेको हो। समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइको समयतालिकाबारे लामो छलफल भएको थियो। केही सदस्यले चाडपर्व तथा जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै…