रोल्पा, २ फागुन । माघ २६ मा रोल्पामा नेपाल प्रहरीले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिर आएको छ। केही प्रहरीलाई गम्भीर चोटपटक लागेको र १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ। सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्। अस्पतालका अनुसार कुटिएका प्रहरीमध्ये धेरैको ढाड र तीघ्रामा नीलडाम देखिएको छ। प्रत्यक्षदर्शीका…